प्रहरी INCOUNTER मा मारिएका गोपाल तामाङको आमा,आफन्त र जनप्रतिनिधि न्याय खोज्दै /Kathmandu

Kantipur Samachar | कान्तिपुर समाचार, ११ जेठ २०७५ आजको मुख्य समाचार : * काठमाडौंको सडक विस्तारका धेरै ठेक्का नेकपा अध्यक्ष दाहालका घरधनीको हातमा, कुनै योजना पनि सम्झौता अवधिमा पुरा भएन, म्याद थपेको थप्यै । * सरकारी साधन स्रोत पार्टीका नाममा उपयोग गर्ने प्रवृत्ति ज्यूँका त्यूँ, प्रधानमन्त्रीको सरकारी आवासमै लगालग पार्टीका बैठक । * दस हजार मेगावाट उत्पादन गर्ने दस वर्ष अघिको घोषणा कागजमै, दसकभरिमा पाँच सय मेगावाट मात्रै थपियो । * निर्माण क्षेत्रमा सस्ता भारतीय मजदुरको वर्चस्व, ज्याला बढी दिनु पर्दा नेपालीले काम पाएनन् । * एशियन गेम्समा सहभागि हुने खेलाडी तनावमा, भत्ता कम हुँदा एउटै कोठमा ५ जनासम्म बस्नु पर्ने बाध्यता । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/